नियमित उडान पर्खिरहेका कर्णालीका विमानस्थल

निजी हवाई सेवा प्रदायक संस्था तारा एयरले कर्णालीका तीन जिल्लामा हप्तामा दुई उडान भर्न सुरु गरेको दुई हप्ता भन्दा बढी भयो । कर्णाली प्रदेश स्थापनापछि नेपालगन्ज स्थानान्तरण भएको कर्णालीको आन्तरिक हवाई सेवा सुर्खेतबाट दोस्रो पटक सुचारु भएपछि केही आशा पलाएको छ । ताराले सुर्खेतबाट जुम्ला, हुम्ला र मुगुमा उडान भरेपछि नेपालगन्ज जाँदा पर्ने आर्थिक भारका […]

विमानस्थलबाट बग्ने पानीको व्यवस्थापन नहुँदा समस्या

जिल्लाको ताल्चा विमानस्थलबाट बग्ने पानीको व्यवस्थापन नहुँदा छायाँनाथ रारा नगरपालिका वडा नं १,४ र ६ का जुकेना खामगोइटे र वालै गाउँका बालबालिकाले सास्ती भोग्नु परेको छ । नजिकैका माध्यमिक तहसम्मको विद्यालय नभएकाले बालबालिकाले आउजाउमा सास्ती भोग्दै आएका हुन् । सदरमुकाम गमगढीमा नमुना माध्यमिक विद्यालय रहेकोले विद्यालय जानका लागि लामो समय हिँड्नु पर्दा चार वटा बस्तीका […]

विमानस्थलमा जमेको फोहोर उठाइयो

सिमकोट विमानस्थलको सरसफाइ गरिएको छ । विमानस्थलको रन वे र एप्रोनमा निकै फोहोर जम्मा भएपछि त्यसलाई हटाउन बुधबार सरसफाइ गरिएको हो । निकै दुर्गन्धित र फोहोर जमेका कारण त्यसलाई सरसफाइ गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए । गाउँपालिकाको अगुवाइमा सरसफाइ गरिएको हो । उनले विमानस्थलको रन वेको छेउछाउ र एप्रोनभरि फोहोर जम्मा भएपछि त्यसलाई […]