कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु, स्थानियलाई सहज

सरला सुवेदी । अब कोहलपुरका स्थानियलाई स्वास्थ्य बीमा सेवाको लाभ लिनका लागि दूरदराजका अस्पतालमा सिफारिसका लागि जानुपर्ने बाध्यता हटेको छ । कोहलपुर नगर अस्पतालले स्वास्थ्य बीमा सेवा बिहीबारदेखि सुरु गरेको छ, जसले नगरका नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । गएको भदौ महिनामा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कोहलपुर नगर […]