घुयँत्राे: भ्रष्टाचार खोज्न हिँडेको सरकार, अन्ततः पत्रकार खोज्दै हिँड्न थाल्यो!

नयाँ,युवा , जेनजी र भष्टाचार विराेधिहरुकाे सरकार ल्याएर के के नै उपति पार्छम् भनेर चुनाबका बेलाँ ४ हात माथि उफ्रेका नेपालीहरुका ताई पनि हेरियाे । भन्ने बेलाँ दुई तिहाइकाे लाेकतन्त्रवादि सरकार भन्ने तर काम गर्ने बेलाँ सरकारले काम जति सप्पै लाेकतन्त्र र मानवअधिकार विराेधि मात्रै गर्ने अनि सरकारकारका गलतकामका बारे कसैले लेख्याे भने त्यसका विरुद्ध सामाजिक सन्जालाँ मुस्लाधार गालि बर्षाउने रास्वपाका पेन्सनदार सामाजिक सन्जालका महामानवहरु सम्वैधानिक स्वतन्त्रताकानि घाँडै साबित हुने भए । पुराना दलले पिए र सल्लाहकार राख्दा भष्टाचार देख्ने तर आँफूहरुले मनपरि मान्छे नियुक्त गर्दा राजनीतिक स्वच्छता देख्ने यस्ता नेताहरुका हर्कतले सरकारकाे कर्मचारी तन्त्र नै क्षेतविच्छेत भएकाेछ । मन्त्रीले गठन गरेकाे किचेन क्याविनेटकाे हस्तछेपले कर्मचारीहरु काम गर्न नसक्दा सरकारकाे दैनिक प्रशासन असरल्ल छ । भरखरै माथि उठन थालेकाे नेपालकाे पत्रकारिता जरैदेखि उखेल्न पत्रपत्रिकालाई दिँदै आईएकाे विज्ञापन सुविधा काटिएकाे छ । पुराना नेताहरुमाथिकाे अट्याकसितै पाकारितामाथि धावा बाेलेर सरकारले निजि क्षेत्रबाट सन्चालित पत्रपत्रिकालाई धरासायी बनाउन रास्वपा सरकार यसरिउध्दत हाेला भन्ने कल्पना सम्मनि कसैले गरेकाे थिएन ।किनभने हिजाेका दिनमा पत्रकारिता गर्दै आएका र त्यसकाअध्यक्षकाे पाटिनै ऐले सरकारमा बसेकाे बेला सरकार सन्चार माध्यममाथि खनिनु केवल पत्रकार माथि बदलाकाे भावनाबाहेक अरु केई हुनै सक्दैन । संका र सनकका भरमा मान्छेलाई अपहरण शैलिमा उठाएर ल्याउने तर उसका विरुद्ध अभियाेग लगाउन र प्रमाण पुर्याउन नसकेर बारम्बार अदालतले त्यस्ता ब्यक्तिलाई छाेडनु पर्ने स्थितिले सरकार पुराना दलका पुराना नेताहरुलाई नतअदालतमा मुद्दा हालेर अपराधी प्रमाणित गराउन सकेकाछन नत अख्तियारबाट भष्टाचारी करारगर्न सकेका छन । यद्यपि ऐलेसम्म जजस्लाई पक्राउ गरेर थुनामा राख्दै छाेडदै गरिएकाेछ ती सबैका विरुद्ध कित अकुत सम्पति कमाएकाे या भष्टाचारी र सरकारी सम्पत्ति हिनामिनाका रुपमा जनताले ईङ्गित गरि सकेका मान्छे छन । तर तिनिहरुलाई पुलिसले पक्राउ गरेर लैजान्छ तर कुनै मुद्दा नचलाएर अदनलतबाट छाेडने परिस्थिति निर्मनण गर्ने गरिएकाे छ । याे सरकार आएछि सबैभन्दा पैला समातियका केपि शर्मा वलि जस्लाई गिरिबन्धु टि स्टेट अथवा काेराेनामा आैषधि खरिदकाेभष्टाचार ,भदाै २३ काे घटनामा१९ जनाकाे मृत्यु वा उनी देशमा प्रधानमन्त्री हुँदा गरेका अन्य थुप्रै घटना छन जुन कारणले उनिहरुमाथि कार्वाहि गर्न सकिन्छ तर ती कुनै कुरामा अभियाेग लाएर कार्वाहि गर्न नसक्ने खालि अनाहकमा मान्छे लगेर थुन्ने मात्रै काम हुनाले याे सरकार देशमा अस्थिरता मात्रै मच्चाउन चाहने तर गर्न केहि नसक्नेमा जनताले पहिचान गरि सकेका छन । सरकार ले यिनै र यस्तै गतिविधि चलाएर ५ बर्ष कटाउन खाेजेकाे हाे भने ठिकैछ । हैनभने यस्तो सल्लाह दिनेहरुसित प्रधानमन्त्री बेलैमा सजग हुनु पर्दछ ।दुई तिहाईकाे सरकार विरुद्ध ५ बर्षसम्म केही गर्न सकिन्न चुप्पै लाएर बस्दा हुन्छ । तर हैन सरकारकाे नियतनै स्वतन्त्र प्रेसमाथि अनेकन बखेडाबाजि गरेर त्यसलाई ध्वस्त गर्ने र मानवअधिकारलाई कठघरामा राखेर डिजिटल युगकाे प्रजातान्त्रिक सरकार भनेर प्रजातान्त्रिक संस्थालाई ध्वस्त बनाउँदै हिँडने हुन भनेलअरुकाेहि कतै सरकारका विरुद्ध नउत्रेनि जहानिया राणा शासन, पन्चायति व्यवस्था , ज्ञानेन्द्र शाह र सन्चार मन्त्री टङ्क ढकाल र विरुद्धकाे सडकमा आएर स्वतन्त्र प्रेसकाे पक्षमा रहेकाे पत्रकार जगत र त्यसका समर्थकहरु प्रेस स्वतन्त्रतालाई बचाउन सडकमा आउन सक्छन । त्यसैले याे सरकार प्रेसविरुध्द खनिनुपक्कै पनि शुभ संकेत हैन । बेलाछँदै रास्वपा सभापति रबि अर्थात सरकारका पाटिका अध्यक्ष तथा हिजाे यै पत्रकारिताका नाममा कलम र मुख चलाएर राजनितिक आकासमा आक्कासियका रबि तथा सरकार र प्रेस स्वतन्त्रता विरुद्ध प्रधानमन्त्रीलाई चिमाेटनेहरुले बेलैमा साेच्दा हुन्छ । देशभर कलम चलाउने थाेरै हाेलान तर तिनका समर्थनमा भाेलि ऐले प्रधानमन्त्रीलाई गलत सल्लाह दिने पनि आउन सक्छन । किनभने याे क्षेत्र त्यति सजिलै र कसैकाे लहडमा राज्यकाे चाेथाे अङ्ग बनेकाे हैन । जुन कुरा ऐले निजि क्षेत्रकाे पत्रकारितालाई धरासायी बनाउन लाग्नेहरुलेनि बुझेका छन ।

घुयँत्राे:  भ्रष्टाचार खोज्न हिँडेको सरकार, अन्ततः पत्रकार खोज्दै हिँड्न थाल्यो!

घुयँत्राे:सरकारको नयाँ खेल : पक्राउ गर, अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *