कर्णालीका युवाहरूलाई प्रदेश सभा सदस्यसँग काम गर्ने अवसर

ऋति फाउण्डेसनले ‘नीति तथा शासनमा युवा’ फेलोसिपको लागि आवेदन खुला गरेको छ । कर्णालीका युवाहरूको नेतृत्व विकासका लागि फाउण्डेसनले कर्णाली प्रदेश सभासँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । एक वर्ष अवधिको फेलोसिप कार्यक्रमले कर्णाली प्रदेशका २० देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरेको छ । उक्त फेलोशिप अन्तर्गत सहभागीहरूले कर्णाली प्रदेश सभाका […]