२०८३ आश्विन १७ गते
×

Now Playing

तास खेलिरहेका १९ जना पक्राउ

छायाँनाथ रारा नगरपालिका–२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।