जुम्ला प्रहरीबाट सुन, चाँदी सहित ठूलो मात्रामा गरगहना बरामत
जुम्लाको प्रहरीले डाका चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठूलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीको विशेष अभियान अन्तरगत मुगुमा हात हतियार सहित डाँका चोरीको घटनामा संलग्न व्यक्तिबाट साढे ३ तोला सुन, ६१.४२ तोला चाँदी, ४० थान मुगा, विभिन्न चाँदीको सिक्का, सहित विभिन्न गरगहना बरामत […]




