जुम्लामा दुई हजार बढी युवाले बनाए राहदानी
जागिर नपाएर बेरोजगार भएपछि देशभरिकै युवा विदेशतिर जाने क्रम बढिरहेको छ । जुम्लामा पनि युवाहरू विदेश जाने क्रम बढेको हो। बेरोजगारी समस्या बढ्दै जानु तथा देशमै कुनै रोजगार गर्ने अवसर नभएपछि विदेश जाने युवाको संख्या जुम्लामा पनि बढ्दै गएको हो । रोजगारीका लागि विदेश जान चाहिने राहदानी बनाउन अहिले युवाहरू जिल्ला प्रशासन कार्यालयमा लाइन लागेका […]




