विदेशबाट फर्किएर तरकारी मै कमाउँछन् बार्षिक १५ लाख गोविन्द
वैदेशिक रोजगारीका क्रममा मलेसियामा ४ बर्ष बिताएपछि गाउँ फर्किएका सुर्खेत गुर्भाकोट नगरपालिका–१३ गुमीका गोविन्द वलीलाई फेरी विदेश जान मन लागेन । आफ्नै गाउँघरमा केहि गरेर भएपनि बसौँ भन्ने भयो । घरको आर्थिक अवस्था, प्रसस्त जग्गा, जमिन नभएकाले उनी वैदेशिक रोजगारीमा जान बाध्य भएका थिए । वैदेशिक रोजगारीका क्रममा मलेसियामा पुगेका वली । त्यहाँ उनको कमाई […]




