एमालेको ‘संकल्प यात्रा’ को उपलब्धि सार्वजनिक

नेकपा एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि संकल्प यात्रा’ को उपलब्धि सार्वजनिक गरेको छ । बैतडीको झुलाघाटबाट गएको मङ्सिर १४ गते शुरु भएको सङ्कल्प यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । केन्द्रीय कार्यालय च्यासलमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा एमालेले यात्राले पार्टी, कार्यकर्ता र स्थानीय नागरिकमा उत्साह देखिनुका […]