विकास निर्माणमा महिला सहभागीता बढ्दो
चुलोचौकामा सीमित रहने दैलेख ग्रामिण भेगका महिला आजभोली विकास निर्माण र सामाजिक काममा अग्रसर हुन थालेका छन् । दैलेखका अधिकाँश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारत लगायत अन्य मुलुकमा जाने भएकाले यहाँका महिलाहरू विकास निर्माणको कामदेखि सामाजिक कामसम्म आफैँ अग्रसर हुन थालेका हुन् । प्राय पुरुषहरू गरिवीले गर्दा रोजगारीका लागि भारत, खाडीमुलुक […]



