प्रशासनिक अल्झनमा अड्कियो मुआब्जा वितरण

दैलेखको दुल्लु बिद्रोह तत्कालिन माओवादी जनयुद्ध कालमा नागरिकका तर्फबाट गरिएको चर्चित बिद्रोह (आन्दोलन) थियो । त्यो नागरिक बिद्रोहबाट माओवादीलाई ठुलो झड्का दिएको थियो भने तत्कालिन राज्य पक्ष माओवादी बिरुद्ध भएको नागरिक आन्दोलनबाट उत्साहित भएको थियो । यो बिद्रोह त्यो बेला निकै चर्चामा आयो र माओवादीले त्यो बिद्रोहबाट पाठ सिक्दै केही नयाँ रणनीति अपनायो भने राज्य […]