स्थानीय युवा परिषद गठन गर्ने पहिलो स्थानीय तह बन्यो भगवतीमाई
दैलेखको भगवतीमाई गाउँपालिकाले स्थानीय युवा परिषद गठन गरेको छ । भवगतीमाई गाउँपालिका कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये स्थानीय युवा परिषद गठन गर्ने पहिलो स्थानीय तह बनेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० मा दिईएको अधिकार उपयोग गरी भगवतीमाई गाउँ कार्यपालिकाले स्थानीय युवा परिषद गठनसम्बन्धि कार्यविधि तयार पारेको थियो । २०७९ […]



