नारामै सिमित ‘डिजिटल कर्णाली’ प्रभावकारिता भने सून्य

पहिलो पटक कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नियुक्त भएपछि ६ माघ २०७४ कर्णालीलाई ‘डिजिटल प्रदेश’ बनाउने भन्दै प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक पहिलो निर्णय गराए । डिजिटल कर्णाली प्रदेश बनाउने निर्णय गरेका लामो सयमसम्म पनि कर्णाली प्रदेशमा डिजिटल कर्णाली प्रदेशको योजनाले मुर्तरुप लिन सकेको छैन् । डिजिटल कर्णाली बनाउँनका लागि कर्णाली प्रदेश सरकार तथा गैरसरकारी संस्थाहरुले प्रयास […]

‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता

कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल कर्णाली कन्क्लेभ’ कार्यक्रममार्फत प्रदेश सरकारले जनाएको १४ बुँदे प्रतिबद्धता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सोमवार सार्वजनिक गरेका छन् । उनले चालु आर्थिक वर्षभित्र डिजिटल कर्णाली कन्क्लेभको आधिकारिक ‘वेब पोर्टल’ तयार गरी प्रदेश सरकारका डिजिटल तथ्यांक व्यवस्थापन […]