सम्पादकीय: राउटेको नाम बेचेर डलरको खेती नगर
सुर्खेत, दैलेखका विभिन्न ठाउँमा मौसम अनुसार फिरन्ते जिवन विताईरहेको समुदाय हो राउटे समुदाय । यो समुदायमा आफ्नै नियम, कानुन, जीवनशैली, मूल्य, मान्यता, परम्परा, संस्कार, संस्कृति लगायतका कुराहरु उनीहरुको समुदायको मुखियाका अनुसार र आफ्नै समुदायका कानुन अनुसार चल्छन । पहिलाको तुलनामा उनीहरु पनि सामान्य आम समुदायका कतिपय कुरा प्रयोग गर्न थालेको भएपनि कतिपय कुरामा उनीहरुको जिवन […]



