चट्टान फोडेर सडक निकाल्दै छत्रेश्वरी गाउँपालिका
ठाडो भिर काट्दै र कडा चट्टान फोड्दै गाउँपालिकाले दुर्गम बस्तीका लागि मोटरबाटो निर्माण थालेपछी स्थानियहरुमा उत्साहित भएका छन् । यो सल्यान छत्रेश्वरी गाउँपालिकाको खबर हो । बर्षौं देखि सडकको सपना बोकेका छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित दुर्गम बस्ती भेरिखोर, आकासी र कालुपहरका स्थानियहरु कडा चट्टान फोड्दै गाउँपालिकाले मोटरबाटो बनाउन थालेपछी आफ्नो गाउँलाई सडक संजालले […]




