काँग्रेसबाट विद्रोह गर्दै सापकोटा बने रास्वपाको सुर्खेत सभापति

नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काका्े गृह जिल्ला सुर्खेत काँग्रेसमा पछिल्लो समय निरन्तर पहिरो जान थालेको छ । एक कार्यक्रमका बिच सुर्खेतका चर्चित युवा नेता एवम यातायात व्यवसायी रमेश कुमार सापकोटाले खड्काको साथ छोडेका हुन । यसअघि सधैं खड्काको नजिक रहँदै आएका सापकोटा आज रास्वपामा प्रवेश मात्रै गरेनन, उनि जिल्ला सभापति समेत बनेका छन् । […]