श्रमदानबाट ५० योजना निर्माण
छायाँनाथ रारा नगरपालिकाका बस्तीमा ५० वटा योजना श्रमदानबाट निर्माण भएका छन् । छायाँनथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको निरन्तर सामाजिक अभियन्तामा सार्वजनिक खानेपानी, गोरेटो बाटो, चौतारी, वृक्षारोपण त्यसैगरी धार्मिक स्थलका योजना निर्माण भएका हुन् । नगरप्रमुख भाम यतिबेला जनताका कामदेखि श्रमदानको विकास निर्माणमा अहोरात्र खटिएका छन् । उनको अभियानमा नगरका बासिन्दादेखि कर्मचारी पनि सहभागी भएका […]




