खत्याड जोड्ने सडक नबन्दा स्थानीयलाई मर्का

गमगढीदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माण प्रक्रियामा रारा राष्ट्रिय निकुञ्जले छेकेपछि स्थानीयलाई मर्का परेको छ । गमगढीदेखि खत्याड जोड्ने सडक खन्न निकुञ्जले छेकेपछि त्यहाँका स्थानीय २ दिन हिँडेर गमगढी पुग्ने गरेका छन् । अर्कोतिर खत्याड गाउँपालिकाका स्थानीयले जिप, मोटरसाइकल चढेर जानु पर्दा गमगढीबाट घुच्चीलेक हुँदै छिमेकी जिल्ला जुम्ला गोठीज्यूला बजार पुगेर त्यहाँबाट कालाकाँडा भएर गम्था […]