लम्कीचुहामा महिला मैत्री शहर निर्माणका लागि अभिमुखिकरण
महिला मैत्री शहर, नेपालमा समावेशीकरण र जलवायु उत्थानशील शहरीकरण परियोजना अन्र्तगत बुधबार लम्कीचुहा नगरपालिकाका सरोकारवालाहरुको सहभागितामा सहसृजना कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको छ । समुदाय, वडा र नगरस्तरमा चरणबद्ध छलफल तथा स्थलगत अध्ययन र अवलोकन तथा समुदाय नक्शाङ्कन मार्फत छनौंटमा परेका खुला क्षेत्रहरुको सह सृजनाका लागि पालिका स्तरिय सबै सरोकारवालाहरुको क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण गरिएको हो […]




