टोलटोलमा अभिभावक शिक्षाः घरघरमा पढाइ कुना
जुम्लाको हिमा गाउँँपालिका – १ र २ का टोलटोलमा अभिभावक शिक्षा र घरघरमा पढाइ कुना सुरु भएको छ । कालिका माध्यमिक विद्यालयको सेवा क्षेत्रका टोल र घरहरुमा अभिभावक शिक्षा र पढाइकुना सुरु भएको हो । विद्यालयहरुमा हिउँदे विदा भएकोले शिक्षकहरुले अभिभावक शिक्षा दिन थालेका हुन । प्रधानाध्यापक खाम्बा शाहीले समुदायमा अभिभावक शिक्षा र घरदैलोमा पढाइ […]




