हुलाक टिकटमा छापिएका को हुन् कामी बुढा ?

बि.सं. २०१६ देखि रोकिएको हुलाक टिकट छपाई ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ गरेको हो । हुलाक टिकट सार्वजनिक भएपछि सरकारले यो बर्ष सहिद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहाँसिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्बिर […]

हुलाक सेवालाई प्रतिस्पर्धामा किन नलग्ने ?

निजी क्षेत्रको तुलनामा अहिले हुलाक कार्यालयहरुले सस्तो मूल्यमा सेवा प्रवाह गरिरहेका छन् । यसको विश्वसनियता पनि छ । यस्ता खाले विविध विषयमा हुलाकले निजि क्षेत्रसँगको प्रतिस्पर्धामा अघि बढ्नुपर्छ । यसले नागरिकलाई कम मूल्यमा सेवाको प्राप्ती र सरकारलाई समेत हुलाकलाई प्रभावकारी रुपमा सञ्चालन गर्न मद्दत मिल्नेछ ।