आँखा शिविरमा ९ सय भन्दा बढिको शल्यक्रिया सफल
बागचौर नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा नौं सय २१ जना लाभान्वित भएका छन् । ग्रामीण बस्तीका स्थानीयलाई घरदैलोमा नै गएर सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएको शिविरमा शल्यक्रियापछि ९२ जनाको गुमेको आँखाको ज्योति फर्किएको छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा मोतियाविन्दुको शल्यक्रियापछि ४२ पुरुष र ५० महिला गरी ९२ जनाले नयाँ ज्योति पाएको बागचौर […]




