सम्पादकीय: बत्ती भोल्टेजले हुने क्षतिको क्षतिपूर्ति देऊ
कर्णाली नाम सुन्ने बित्तिकै धेरैका दिमागमा एउटा चित्र झल्ल आउँछ कि गरिबी, अशिक्षा, पछौटेपन, रोग, भोक र शोक भनेर । त्यसलाई झल्काउँछ कर्णालीमा रहेको विद्युत, टेलिफोन, नेट लगायतका अत्यावश्यक बनेका दैनिक प्रयोगका कुराहरुले । जहाँ हावा आउँछ बत्ती जान्छ, बत्ती जान्छ संगसंगै टेलिफोनको नेटवर्क र नेटको नेटवर्क सबै गायब हुन्छन् । अनि कर्णालीका बाहिरबाट आएका […]



