आर्मीविरुद्ध सानदार जित निकाल्दै पुलिस फाइनलमा
नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधवार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी प्रदेशलाई ३–० ले हराँउदै पुलिसले उपाधिको नजिक पुगेको हो । पुलिसले बिहीवार हुने फाइनलमा साविक विजेता एपिएफ को सामना गर्नेछ । विभागिय डर्बीमा पुलिसले आर्मीमाथि २५–२१,२५–२३ र २५–१९ […]



