मेहेलकुना अस्पतालको भवन निर्माणमा ढिलाइ, जनताको स्वास्थ्य सेवामा कठिनाइ

मेहेलकुना अस्पतालको नयाँ भवन निर्माण कार्य संघीय सरकारले सुरु गरेको भएता पनि, विभिन्न कारणले यो योजना पटकपटक ढिलाइ हुँदै आएको छ । २०७३ सालमा सुरु हुनुपर्ने यो भवन निर्माण कार्य जग्गा विवादका कारण एक वर्ष ढिलो भएर २०७४ मा मात्र सुरु भयो । यो भवन निर्माण कार्य २०७७ मा पूरा हुने अपेक्षा गरिएको थियो, तर […]

मेहेलकुना अस्पतालका समस्या समाधानका लागि सामाजिक विकास मन्त्रालयलाई पत्र

मेहेलकुना अस्पतालले दैनिक सेवा सञ्चालन र भौतिक पूर्वाधारको विकासमा देखिएका समस्यालाई समाधान गर्न मुख्यमन्त्री तथा मन्त्रीपरीषद कार्यालय र सामाजिक विकास मन्त्रालयलाई आवश्यक पहल गर्न पत्राचार गरेको छ । अस्पताल प्रशासनले बजेट अभाव, भौतिक संरचनाको अधुरो निर्माण, तथा विभिन्न चिकित्सकीय सेवामा देखिएका समस्याहरू समाधानका लागि मन्त्रालयसँग अनुरोध गरेको हो । मेहेलकुना अस्पतालका अनुसार, आर्थिक वर्ष ०८१ […]