बालविवाह विरुद्ध सचेतना फैलाउँदै प्रहरी
सुर्खेतमा बालविवाहका घटना बढ्न थालेपछि प्रहरीले बालविवाह विरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । प्रहरी चौकी मालारानीका प्रहरी सहायक हवल्दार आमेप्रकाश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले गुर्भाकोट नगरपालिका–१, राम्रीकाँडा टोलमा ‘बालविवाह विरुद्धको सचेतना अभियान’ सञ्चालन गरेको हो । राम्रीकाँडाका समाजसेवी सुरेश ओलीको अध्यक्षतामा आयोजित ‘बालविवाह न्यूनीकरण’ सम्बन्धि सचेतनामुलक कार्यक्रममा २० वर्षभन्दा कम उमेरमा हुने विवाहले […]



