गोली काण्डमा पक्राउ परेका भारतीय सुटर सार्वजनिक
सुर्खेत प्रहरीले गए राती तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथी गोली प्रहारमा संलग्न ४ जनालाई सार्वजनिक गरेको छ । शनिबार राती करिव साढे ८ बजेको समयमा गिरी सवार गाडी माथी वीरेन्द्रनगर नगरपालिका–१, स्थित गैरीचोकमा गोली प्रहार भएको थियो । गोली प्रहारबाट गिरीको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न मोटरसाइकल चालक कैलाली गौरीगंगा नगरपालिका–२, का […]




