स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक तालिम सम्पन्न
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । बुधबार बाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । अन्तराष्ट्रिय श्रम संगठन नेपालको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले तालिमको आयोजना गरेको थियो । ३ दिनसम्म भएको तालिममा स्याहार अर्थतन्त्रबारे छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि […]




