‘कला, साहित्यमा राज्य स्तरबाट लगानी हुनु पर्दछ’
‘आज भोली गैर कलाकारहरुको हावि रहेको छ । १÷२ वटा गीत निकाल्ने, गीत संगीतको बारेमा ज्ञान नभएका, देखासिकीको आधारमा रमाइलोको लागि लागेका कलाकारहरु पनि बजारमा व्याप्त छन् । कलाकारिता कडा साधना र तपस्याबाट मात्र प्राप्त हुने भएकोले यसलाई ख्याल ठट्टाको रुपमा बुझ्नु हँुदैन भन्ने लाग्छ ।’ युगआव्हान दैनिकका लागि धिरन अनुपमले गायक, कलाकार शिव संगितसंग […]




