चौतर्फी बिरोधपछि भाडा बृद्धिबाट फिर्ता भए हवाई कम्पनी

सामान्य अवस्थामा काठमाण्डौंं–सुर्खेतको एकतर्फी हवाइ भाडा हो ६ हजार सात सय रुपैयाँ । तर, वायुसेवा कम्पनीहरुले अहिले १४ हजार रुपैयाँ भाडा उठाइरहेका छन् । सबै हवाई सेवा कम्पनीले बाढीपहिरोबाट सडकमार्ग अवरुद्ध भएपछि भाडा दोब्बर भन्दा बढी लिएका छन् । शुक्रबार बिहानदेखि अविरल परेको पानीका कारण जताततै बाढीपहिरोले काठमाडौं जोड्ने सबै स्थलमार्ग बन्द छन् । यस्तो […]

वर्षाले हवाई उडान प्रभावित

गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै […]

हावाहुरीले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध

दुई दिनदेखि लगातार लागेको हावाहुरीले हिमाली जिल्ला हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ । विमानस्थल रहेको सिमकोट क्षेत्रमा बिहीबार बिहानैबाट लागेको हावाहुरीले हवाई सेवा अवरुद्ध भएको हो । सिमकोट विमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाले विमानस्थल क्षेत्रमा लगातार हावाहुरी चलेको कारण हवाई सेवा अवरुद्ध रहेको बताउनुभयो। झाका अनुसार बिहीबार भन्दा शुक्रबार हावाको चाप घटेको छ । […]