सम्पादकीय : जंगली जनावारबाट आतंकित स्थानीय

हेर्दा सुन्दर, मनमोहक, उर्वर भूमि रहेको सुर्खेतको भेरीगंगा–१ नं. वडाको मनिरामकाँडा, भ¥याङ लगायतका ठाँउहरुमा सिजन अनुसारका अर्गानिक उत्पादनहरु प्रशस्त मात्रामा उत्पादन हुन्छ । सुर्खेत र बर्दियाको सिमानालाई राष्ट्रिय निकुञ्जले छुट्याएको सो स्थानमा धेरै उर्वरभूमिहरु बाँझै छन् । झट्ट हेर्दा यस्तो उर्वरभूमि किन र कसले बाँझै राखे होलान भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । विकासका […]