बाँकेमा पहिलो पटक व्यवसायीक रुपमा स्ट्रबेरी खेती
बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१, च्यामा गाउँका ४३ वर्षीय सर्पराज बस्नेतले पहिलो पटक बाँकेमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरेका छन् । बेरोजगारीका कारण केही नयाँ काम गर्न चाहने सोचसहित बस्नेतले दुई कठ्ठा जमिनमा ‘क्यामारोजा’ जातको स्टोबरी खेती थालनी गरे । भारतको पुणेबाट नौ हजार बिरुवा आयात गरेर कार्तिक महिनामा रोपेका बस्नेतले माघ महिनाको पहिलो साताबाट […]




