रारातालमा १ अर्ब बढिको लगानीमा लक्जरी रिसोर्ट बन्ने

अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङको १ अर्ब १० करोड लगानीमा मुगुको रारातालमा लक्जरी रिसोर्ट निर्माण हुने भएको छ । राराताल घुम्न जाने होटल तथा रिसोर्ट नहुँदा पर्यटकले सास्ती भोग्दै आएका छन् । रारा भ्रमण गर्ने नेपाली, भारतीय तथा अन्य विदेशी पर्यटक लक्षित गरी लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको रारा होल्डिङका सञ्चालक अभिषेकविक्रम शाहले […]