ओखरका बिरुवा बेचेर आम्दानी

जुम्लाको पातारासी गाउँपालिका –७ घोडासैन गाउँका सिंह कठायत पेसाले उनी सरकारी कर्मचारी हुन् । विगत २८ वर्ष देखि सरकारी सेवा कार्यरत छन् । सिंह जुम्लाको बागवानी अनुसन्धान केन्द्र राजिकोटका सहयोगी कर्मचारी हुन् । तर, उनी एक असल किसानका रुपले प्रख्यात मानिन्छन्। अहिले सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ । उनी यस वर्ष दाँते ओखरका […]