तिहारभर वालेटमा २० पटक रकम जम्मा गर्न मिल्ने

हाल दिनको १० पटकसम्म रकम जम्मा गर्न सकिनेमा अब दैनिक २० पटकसम्म जम्मा गर्न मिल्ने भएको हो ।