सम्पादकीय : बजार अनुगमनलाई प्रभावकारी बनाऊ
वीरेन्द्रनगरमा संचालित खाद्य तथा किराना र होटल व्यवसायीले उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर खेलवाड गर्दै आएका छन् । उपभोक्ताहरुको सोझोपन तथा अज्ञानतालाई फाइदा उठाउँदै यहाँका व्यवसायीहरुले मिति सकिएका र अखाद्य वस्तु मिसाईएका खाने कुरा बेच्दै पैसा कमाइ रहेका छन् । म्याद नाघेका खाद्य वस्तुको लेवल परिवर्तन गरी कमसल वस्तुलाई झुक्याएर उच्च गुणस्तरको नाम दिएर उपभोक्ता ठेग्ने व्यापारीको […]




