कर्णाली र सुदुरका १३ जिल्लामा संघीय सरकारको स्वरोजगार कार्यक्रम
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा स्वरोजगार तथा आर्थिक सशक्तिकरण कार्यक्रम सुभारम्भ गरेको छ । नेपाल सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेट अन्तर्गत चालु आर्थिक वर्ष २०८१/०८२ का लागि उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम लागु भएको हो । कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि […]




