कर्णाली राजमार्गका संरचना हटाउन थालियो
जुम्लाको तिला गाउँपालिकास्थित कर्णाली राजमार्गमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरू भएको छ । सडक डिभिजन जुम्लाका अनुसार तिलाको कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । अतिक्रमण गरी बनाइएका घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तिला गाउँपालिका र […]




