सम्पादकीय: कर्णालीको हित कि, व्यक्तिगत लाभ ?

कर्णाली प्रदेश उर्जा उत्पादनको सम्भावनाका हिसावे देशमै अग्रपंक्तिमा छ । विभिन्न अध्ययनहरुले कर्णालीका नदीनालाबाट १८ हजार मेगावाटभन्दा बढी विजुली निकाल्न सकिने देखाएका छन् । यो समर्ग मुलुकका लागि गर्वको विषय हो । उर्जा उत्पादनको ठुलो सम्भावना बोकेको कर्णालीमा विस्तारै ठुला आयोजनाहरु अगाडी बढ्नेक्रममा छन् । कर्णाली र भेरी तथा यिनका सहायक नदीहरुमा ठुलादेखि मध्ययमस्तरका आयोजनाहरु […]