मधेससँग ६१ रनले कर्णाली पराजित

कर्णाली प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशसँग ६१ रनले पराजित भएको छ । दुई सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१ दशमलव एक ओभरमा टोली एक सय ७० रनमा समेटिएको हो । टोलीका लागि अर्जुन घर्तीले एक सय पाँच बलमा ५८ रनको पारी खेले । उनलाई दिनेश अधिकारीले ३३ रन तथा विपिन शाहीले ३१ […]