‘विद्यमान बेरोजगारी समस्याको दिगो समाधान उद्यमशीलता’
सल्यानका युवा तथा महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले व्यवसाय सुरुवात तालिम सुरु भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समूदाय परिचालन परियोजना अन्तर्गत विहिबारदेखि व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास तालिम सुरु भएको हो । सल्यान श्रीनगरमा सुरु भएको तालिम आइतबार सम्म सञ्चालन हुनेछ । समूहमा आवद्ध महिला तथा युवाहरुलाई लाभदायक र दिगो व्यवसाय शुरु गर्न […]
