डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन नेपाल (डान) कर्णाली प्रदेश संयोजकमा राना चयन
डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन नेपाल (डान) कर्णाली प्रदेश संयोजकमा यामबहादुर राना चयन भएका छन् । सुर्खेतको विरेन्द्रनगरस्थित आयोजित एक कार्यक्रमबीच नयाँ प्रदेश संयोजन समितिको सार्वजनिक गरेको हो । डानको सह संयोजकमा हरि प्रसाद सुबेदी, सचिबमा जगत प्रसाद उपाध्याय र कोषाध्यक्षमा सुरज बि.सी. चयन भएका छन् । यस्तै, सदस्यमा डा. मदनमणि सापकोटा, सुस्मिता सुबेदी र सुदीप कँडेल […]




