ठूला अपराधको अनुसन्धानमा किन चुक्दै छ सुदूरपश्चिममा प्रहरी ?
घटना : १ कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त १० साउन २०७५ मा साथीको घरबाट बेपत्ता भइन् । भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला प¥यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा […]



