प्रादेशिक अस्पतालमा छुट्टै प्रसुती शल्यक्रिया कक्ष
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले छुट्टै प्रसुती सेवा शल्यक्रिया कक्ष निर्माण गरी सेवा सुरु गरेको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि अब सातै दिन प्रसुती सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुने भएको छ । शल्यक्रिया सेवा शुभारम्भका अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले प्रदेशमा मातृ मृत्युदर घटाउन बिस्तारित अस्पताल सेवालाई […]



