तथ्याङ्क संकलनका समस्या बारे गोष्ठी

आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क संकलनका समस्याहरु विषयक एक दिने गोष्ठी बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका लागि तथ्याङ्क उपलब्ध गराउने उद्यमी, सरकारी कार्यालयका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तथ्याङ्क प्रदायक उद्यमी, सरकारी कार्यालयका प्रतिनिधि, बैक तथा वित्तीय संस्थाका प्रतिनिधि […]

कृषि उपजहरूको आयात निर्यातको तथ्याङ्क लिँदै कर्णाली प्रदेश

प्रदेशका प्रमुख दुई नाका कपुरकोट सल्यान र बबई सुर्खेतबाट कृषि उपजहरूको तथ्याङ्क लिने कार्य सुरु गरेको हो ।