एमाले नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम
नलगाड नगरपालिकाको सभाहलमा नेपाल कमुनिस्ट पार्टी (एमाले) नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख उपस्थितिमा भएको हो । कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष विर बहादुर गीरी, भेरि नगरपालिका प्रमुख सिपी घर्ती र विभिन्न अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य विषय […]



