राष्ट्रिय वाणिज्य बैङ्क दैलेखले ल्यायो क्रेडिटकार्ड सेवा
राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दैलेखले क्रेडिटकार्ड सेवाको शुभारम्भ गरेको छ ।वाणिज्य बैङ्कले आफ्ना ग्राहकलाई केन्द्रित गरेर दैलेखमा पहिलो पटक क्रेडिटकार्ड वितरण गरेको हो । बैङ्कले ग्राहक अभिषेक अनुरागलाई एक कार्यक्रमका बिच क्रेडिटकार्ड वितरण गरिएको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दैलेखका शाखा प्रबन्धक कृष्ण उपाध्यायले जानकारी दिए । उनले क्रेडिटकार्डको बितरण पछि पूर्ण डिजिटल बैङकिङतर्फ […]




