बाख्रापालेर वार्षिक पाँच लाख बढी आम्दानी
घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् । घरमा आमाले घरखर्चका लागि पालेका पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पु¥याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा […]




