सनातन धर्मी हुन बलुनाथ योगी
वुवा अमृत नाथ योगी आमा कलासा योगीका ४ भाई ४ वहिनी मध्येका जेठा छोराका रुपमा २०३२ साल जेठ २६ गते सोमवार दिन पहिलेको काफ्लकोट गा.वि.स वडा नं. ६ हाल सिम्ता गा.पा.–२ सिर्पा गाउ“ सिहं राज्यको राजा बस्ने टाकुरी नजिक पुरानो वस्ती निम्न मध्यम परिवारमा जन्मेका हुन वलुनाथ योगी । पा“च बर्षको भएपछी ने.रा.प्रा.वि. लापु सिम्ता […]



