रुकुमपश्चिमको एक होटलमा महिला मृत फेला
मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन ।